महिला अधिकारकर्मीको नाममा चिनिने पुजा पाठकमाथी ठगीको आरोप
बारा, कार्तिक १९ गते । पूजा पाठक (रेखा पाठक) भनेर चिनिने मेची महाकाली बुहारी संयुक्त आवाजको मधेश प्रदेश संयोजकलाई उक्त संस्थाको केन्द्रिय कार्यसमितिको बैठकले आर्थिक हिनामिनाको आरोपमा निस्कासित गरेको छ। उक्त संस्थाले एक सार्वजनिक सूचना जारी गरि मिति २०८० कार्तिक १५ मा बसेको केन्द्रिय कार्यसमितिको बैठकको निर्णयअनुसार निज पाठकलाई संस्थाको विधान विपरित विभिन्न व्यक्तिको नाममा … Read more