अप्रमाणित आरोप लगाउने पूर्व प्रधानमन्त्रीको फोटो जलाउँदा प्रहरी लगाएर पक्राउ
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएकै आधारमा गृह मन्त्रालयले एक युवकलाई प्रहरी खटाएर पक्राउ गरेको छ। राप्रपानिकट प्रजातान्त्रिक युवा संगठनका निराजन बमलाई मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोग लिएर पक्राउ गरेको हो। बममाथि कुन आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो र उनलाई कुन मुद्दा लगाइएको छ वा लगाउने तयारी गरिएको छ भन्ने स्पष्ट छैन। तर, … Read more