बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, लामा मुख्यमन्त्री बन्दै

हेटौंडा| बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दावी पेश गर्दैछन्। सोमबार नै दावी पेश गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमाले भित्रको आन्तरिक समस्याका कारण यो कार्यक्रम स्थगित भएको थियो। नयाँ सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन्। यस सहमतिपछि आज बिहान … Read more

निरंकुश राजतन्त्रविरुद्ध संयुक्त जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही साबित भयो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ निरङ्कुश राजतन्त्रविरुद्ध लडेको स्मरण गरेका छन्। पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उनले सामाजिक सञ्जालमार्फत् ओलीले उच्च सम्मान र श्रद्धा व्यक्त गर्दै सामन्तवादको अन्त्य गर्न खेलेको भूमिका स्मरण गरेका हुन्। उनले निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही … Read more

रविलाई विनोद चौधरीको जवाफ- आइतबारको अभिव्यक्ति स्टन्टको मानसिकताको निरन्तरता

काठमाडौं : नेपाली कांग्रेस सांसद विनोद चौधरीले रवि लामिछानेले आफू लक्षित दिएको अभिव्यक्तिको आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनुसन्धान गरिरहेको हाजिरी जमानीमा छुटेको मान्छे सरकार बने लगत्तै बालकोट पुगेर गीत गाइरहँदा पहिल्यै शंका उत्पन्न भएको बताएका थिए। त्यही विषयमा सांसद चौधरीले जनतालाई दिग्भ्रमित पार्ने … Read more

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन‍्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने भएका हुन्। त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्। त्यसपछि उनले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री … Read more

ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढ्यो: केसी

काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढेको बताएका छन् । वर्तमान सत्तासमीकरणबारे मंगलबार पार्टीको धारणा सार्वजनिक गर्दै अध्यक्ष केसीले ओली नेतृत्वमा सरकार बनिसकेपछि देशमा प्रतिगमनको समस्या झन् गम्भीर रूपमा देखापर्ने खतरा रहेको बताएका हुन् । केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साम्राज्यवादी शक्तिहरूले पनि मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध … Read more

कांग्रेस संस्थापनबाट टुंगियो मन्त्रीहरूको नाम

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो समूहनिकट नेताहरूको नाम टुंगो लगाएका छन् । शेखर–गगन समूहबाट भने नाम टुंगिन बाँकी छ । कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन् । यस्तै रमेश लेखक गृहमन्त्री र देउवापत्नी … Read more

एमालेले टुंगायो ८ मन्त्रीको नाम, विष्णु पौडेल उपप्रधान एवं अर्थमन्त्री बन्दै

काठमाडौँ — एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ । एमालेका एक नेताका अनुसार ओलीले १४ जनाको ‘सर्टलिस्ट’बाट ८ जनाको नाम टुंगो लगाएका हुन् । प्रधानमन्त्रीपछि वरीयतामा रहने गरी एमालेले विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मा दिएका छन् । त्यस्तै पदाधिकारीबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि मन्त्री बन्ने भएका … Read more

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस्ः गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्। गृह मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए। आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई … Read more

मैले बनाएका आधार नभत्कियोस्, प्रतिपक्षमा बसेर हेरिरहन्छु : रवि लामिछाने

काम चलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्काउन अब बन्ने नयाँ सरकारलाई आग्रह गरेका छन्।आइतबार गृह मन्त्रालयबाट बिदा हुँने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘जुन आधार बनाएका छौँ, त्यो नभत्कियोस्।’ साथै, उनले खबरदारी गर्ने निकाय नहुँदा शान्ति सुरक्षामा कुनै पनि प्रभाव नपरोस् भन्दै आग्रह गरेका छन्। ‘खबरदारी गर्ने निकाय नहुँदा, … Read more

कांग्रेसले बनायो मन्त्री छनोटको मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो । योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘सकेसम्म एकै पटक नाम दिन्छौं … Read more