भरतपुरमा आज यी ठाउँबाट निस्किँदै छन् र्याली, उत्कृष्ट र्यालीलाई पुरस्कार
चितवन: आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन अघि भरतपुरका विभिन्न स्थानबाट विविध झाँकीसहितको र्याली निकालिँदै छ । भरतपुर महानगरका २९ वटै वडाले पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरेर र्याली निकाल्ने छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागिएको भ्रमण वर्षको दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि र्याली … Read more