नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
चितवन नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन नपाइने भएको छ ।बिहिबार रातिदेखि परिरहेको बर्षाले रातीको समयमा पहिरोको जोखिम आंकलन गरि जिल्ला सुरक्षा समितिले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउ नदिने भएको हो ।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए । विपद् प्राधिकरणका … Read more