लामिछानेको बचाउ गर्ने अर्यालको प्रस्तावमा केसीको ‘अब्जेक्सन’
काठमाडौँ । सात विपक्षी राजनीतिक दलले सरकारले ल्याएको अध्यादेश स्वीकार नगर्ने निर्णय गरेका छन् । बिहीबार बिहान सिंहदरबारमा बसेको विपक्षी सात दलको बैठकले यस्तो निर्णय गरेको हो । सोही बैठकमा आफ्ना सभापति रवि लामिछानेको बचाउमा एकजुट हुन रास्वपाले गरेको प्रस्तावमा भने सहमति जुट्न सकेन । सांसद पद निलम्बनको विरोध र सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सरकारको … Read more