रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान

काँक्रेविहार (सुर्खेत)। डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न पुनः ठेक्का आह्वान गरिएको छ। जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले रू १६ अर्बमा पुनः ठेक्का आह्वान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए। गत जेठ २० गते कम्पनीले सिभिल र हाइड्रोमेकानिकलतर्फको ठेक्का आह्वान गरेको थियो। आयोजनामा हाई हिमालयन हाइड्रो र एजिई … Read more

चिसो बढेपछि सिरक डस्नाको कारोबार बढ्यो

नेपालगन्ज, माघ ७ गते । गत केही दिनयता चलेको शीतलहर र हुस्सुले गर्दा जाडोमा वृद्धि हुँदै गएपछि नेपालगन्जमा न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाको बिक्रि ह्वात्तै बढेको छ । चिसो बढेपछि गत एकसाता यता न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाको विक्रि बढेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीका अनुसार नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, न्यूरोड, … Read more

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

लुम्बिनी– नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा कर्मचारीको स्वास्थ्य अवस्था परीक्षण गराउने अभियान थालेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले यस वर्ष लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा दुई सय सात जना चालक तथा कर्मचारीको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । सो कार्यालयले दुर्घटना न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउने भन्दै सवारी … Read more

बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

बाँके– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ … Read more

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। सरकारले संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ।

नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं , माघ ७- मलेसियामा जारी आइसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकि हुन् । पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

काठमाडौँ, माघ ७- ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित हुनुभएको छ । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई उक्त सम्मान प्रदान गरिएको हो । स्थानीय सरकारको प्रमुख जिम्मेवारीमा रहँदा महिला, बालबालिका र ज्येष्ठ नागरिकका समस्या समाधानका लागि नीति योजना, कार्यक्रम र बजेट … Read more

सशस्त्र प्रहरी दिवसमा पर्सामा रक्तदान

वीरगञ्ज (पर्सा), माघ ७- सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा रक्तदान कार्यक्रम गरेको छ । सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाममा पर्सामा रगतको अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत सङ्कलन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर … Read more

शपथपछि के निर्णय गर्न सक्छन् ट्रम्पले पहिलो दिन ?

न्युयोर्क –  डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पदमा कार्यभार सम्हाल्ने बित्तिकै करिब दुई सय कार्यकारी निर्णय गर्ने रिपोर्ट सार्वजनिक भएको छ। ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्ने उनले त्यसको केही घण्टामा नै ती निर्णय गरिसक्ने जनाइएको छ। उनले आप्रवासी, जलवायु परिवर्तन र वैदेशिक नीतिको सवालमा महत्त्वपूर्ण निर्णय गर्नेछन्। ट्रम्पले राष्ट्रिय सीमा सङ्कटकाल लगाउने तथा सेनाको सहयोग … Read more

आमा समूहलाई सामुदायिक कृषि सहायक प्रशिक्षण

भोजपुर– ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुरका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ । भोजपुर नगरपालिका– ५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायक सम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास तथा जीविकोपार्जनका लागि … Read more