सुरक्षा चिन्ताबिच कोका–कोलाले बजारबाट फिर्ता बोलायो कोक, फ्यान्टा
वासिङटन डीसी, माघ १५- अमेरिकी हल्का पेय पदार्थ निर्माता कम्पनी कोका–कोलाले यूरोपका केही देशबाट कोक, फ्यान्टा लगायत पेय पदार्थ फिर्ता बोलाएको छ । क्लोरेट नामक केमिकल उच्च स्तरमा पाइएको भन्दै पेय फिर्ता बोलाइएको हो । खासगरी बेल्जियम, लक्जेम्बर्ग र नेदरल्यान्डमा यस्तो गरिएको एउटा विज्ञप्तिमा कम्पनीले भनेको छ । कम्पनीको कोक, फ्यान्टा, स्प्राइट, ट्रोपिको र मिनट … Read more