हमासले सार्वजनिक गर्‍यो इजरायली ३ बन्धकको नाम

६ माघ, काठमाडौं । हमासले इजरायली तीन बन्धकको नाम सार्वजनिक गरेको छ । बीबीसीका अनुसार हमासले गाजामा युद्धविराम सम्झौताको कार्यान्वयनको पहिलो दिन रिहा गरिने ती तीनै बन्दीहरू महिला रहेका छन् । हमासले टेलिग्राममा पोस्ट गरेअनुसार २४ वर्षीया रोमी गोनेन, एमिली दमारी र डोरोन स्टाइनब्रेचर रहेका छन् । २४ वर्षीया गोनेन सुपरनोभा फेस्टिवलबाट भाग्न खोज्दा हमलामा … Read more

जिल्ला अस्पताल अछाममा कम्बल वितरण

अछाम– स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिति अछामले जिल्ला अस्पतालका बिरामीलाई तातो कम्बल र तन्ना वितरण गरेको छ । जिल्ला अस्पतालमा तातो कम्बल ४० थान, तन्ना ५० थान र सिरानी ५० थान उपलब्ध गराइएको स्कुल अफ डेमोक्रेसीका सचिव बम स्वाँरले जानकारी दिए । चिसो बढ्दै गइरहेकाले बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने भन्दै अस्पतालमा भर्ना भएका … Read more

धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा चल्यो डोजर, स्थानीयको अवरोध

६ माघ, काठमाडौं । उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउने कार्य थालेको छ । वडा अध्यक्ष विमल होडासहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरेर उक्त कार्य थालिएको जानकारी गराएका थिए । लगत्तै डोजरले धोविखोला करिडोरका संरचना भत्काउन थालेको थियो । चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा … Read more

‘होटल बाराही काठमाडौं’लाई टफ्ट टाइगरबाट मिल्यो ‘इको फुटप्रिन्ट’ प्रमाणपत्र

काठमाडौं- ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले सस्टेनेबल प्राक्टिस (दिगो अभ्यास)मा उत्कृष्टता हासिल गरेपछि ‘होटल बाराही काठमाडौं’लाई ‘इको फुटप्रिन्ट’ सर्टिफाइड गरेको छ ।टफ्ट टाइगरद्वारा प्रदान गरिएको उक्त अवार्डबारे जानकारी दिन राजधानीमा आइतबार पत्रकार सम्मेलन गरेर बाराही होटलका महाप्रबन्धक रोशन सापकोटा जानकारी दिए । विभिन्न मापदण्डमा आधारित रहेर गरेको मूल्याङ्कनमा उत्कृष्ट रेटिङसहित टफ्ट टाइगरले सन् २०२४ … Read more

स्वास्थ्य बीमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताए … Read more

बालश्रममुक्त स्थानीय तह घोषणा अभियान

हिले, माघ ६ गते । सरकारले सन् २०२५ भित्रमा देशका सबै स्थानीय तहलाई बालश्रम मुक्त गर्ने लक्ष्य राखेपनि हालसम्म देशभर ८ वटा स्थानीय तह मात्रै बालश्रम मुक्त स्थानीय तह घोषणा भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा धनकुटा बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा नेपालमा १० लाख ८१ लाख बालबालिका जोखिमपूर्ण … Read more

यो सरकार २०८४ को निर्वाचनसम्म कायम रहन्छ: गृहमन्त्री लेखक

कञ्चनपुर। गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन्। नेपाल प्रेस युनियनले महेन्द्रनगरल आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने … Read more

जनतालाई दुःख दिने एयरलाइन्सको काम नरहेको भन्दै श्री एयरलायन्सप्रति समीक्षाको आक्रोस

काठमाडौँ, माघ ६- सामाजिक सञ्जाल मार्फत गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमा अलपत्र पारेको भन्दै गुनासो गरेकी छिन्। जनतालाई दुःख दिने एयरलाइन्सको काम नरहेको भन्दै उनले श्री एयरलायन्स प्रति आक्रोस व्यक्त गरेकी हुन्। ‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो। तर, एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै … Read more

स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, माघ ६- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन … Read more

हमासले बन्धकको सूची दिन ढिलो गरेपछि युद्धविराम समयमा पनि केही ढिलाइ

जेरूसेलम, माघ ६- इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा युद्धविराम ग्रिनविच समयअनुसार बिहान ६ः३० बजे सुरु हुने भनिएको युद्धविराम प्राविधिक समस्या भन्दै हमासले बन्धकहरूको सूची उपलब्ध गराउन ढिलाइ गरेपछि केही ढिलो हुने देखिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रिहा गरिने बन्धकहरूको सूची उपलब्ध नगराएसम्म युद्धविराम सुरु नहुने चेतावनी दिनुभएको छ । … Read more