खाँदबारी बजार
हिमाली जिल्ला सङ्खुवासभाको मुख्य व्यापारिक केन्द्र साथै सदरमुकाम समेत रहेको खाँदबारी बजारको ड्रोनबाट शनिबार खिचिएको दृश्य । तस्बिरः सुजन बज्राचार्य/रासस
हिमाली जिल्ला सङ्खुवासभाको मुख्य व्यापारिक केन्द्र साथै सदरमुकाम समेत रहेको खाँदबारी बजारको ड्रोनबाट शनिबार खिचिएको दृश्य । तस्बिरः सुजन बज्राचार्य/रासस
गुल्मी, माघ ५ गते। गुल्मीमा अनलाइन प्रणालीबाट नागरिकता सिफारिस दिन थालिएको छ। नागरिकले सहज ढङ्गबाट त्रुटीरहित र जन्मदर्तासँगै नागरिकतामा एकरुपता ल्याउने उद्श्यले गृह मन्त्रालयको योजना अनुरुप यहाँका वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस थालिएको हो। गत पुस २५ गते यहाँका ९३ वटै वडाका वडा अध्यक्ष, वडा सचिव, स्थानीय तहका सूचना प्रविधि अधिकृत र जिल्ला प्रशासन … Read more
काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय उपाध्यक्षसमेत रहेका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम झासहितका कार्यकर्ताहरू जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । वीरगञ्जमा शनिबार आयोजित ‘वृहत् पार्टी प्रवेश’ कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष अशोक राईले झासहितका लोसपाका कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा लोसपाका केन्द्रीय उपाध्यक्ष झा, केन्द्रीय सदस्य रेखा कर्ण, उद्योगपति भागमतलाल झा, थारु … Read more
किएभ, माघ ५- युक्रेनको राजधानी किएभमा शनिबार भएको रुसी आक्रमणमा परी चार जनाको मृत्यु भएको युक्रेनका विदेशमन्त्रीले बताएका छन् । आक्रमणमा परी कम्तीमा तीन जना घाइते भएका छन् भने दक्षिणी शहर जापोरिजियामा राति भएको अर्को आक्रमणमा परी कम्तीमा १० जना घाइते भएको क्षेत्रीय गभर्नरले जानकारी दिएका छन् । किएभलाई अक्सर रूसी ड्रोन र क्षेप्यास्त्रहरूद्वारा लक्षित … Read more
म्याग्दी, माघ ५- जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने … Read more
सिरहा, माघ ५- राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै तागत रहेको बताएका छन् । सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन् । बलिदानी दिवसका अवसरमा लहानको सहिदपार्कमा सहिदको सालिकमा माल्यार्पण गरेपछि उनले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताए । उनले … Read more
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रङ्गशाला । प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाइएको रङ्गशालाको २० मङ्सिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गर्नुभएको थियो । नौ बिघा क्षेत्रफलमा रहेको रङ्गशाला एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपियाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा आगामी २०८१ चैत २३ देखि ३० गतेसम्म १०औँ … Read more
विराटनगर। सीजी मोटर्सले विराटनगरमा हिरो कम्पनीको एक्सट्रिम सिरिज अन्तरगतका दुईवटा नयाँ मोटरसाइकलका मोडलहरू एक्सट्रिम १२५ आर र एक्सट्रिम १६० फोरभी आरको क्षेत्रीयस्तरमा भव्य कार्यक्रमका साथ ‘ग्रान्ड लन्चिङ’ गर्नुका साथै बिक्री शुभारम्भ गरेको छ । विराटनगरस्थित सेन्ट्रल मलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, नेपाल उद्योग … Read more
एजेन्सी – इरानको सर्वोच्च अदालतका दुई न्यायधिशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ । आक्रमणकारीले न्यायधिशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ … Read more
५ माघ, हुम्ला । जिल्ला अस्पताल हुम्लामा जटिल सुत्केरी महिलाको सफल शल्यक्रिया भएको छ । स्रोत साधन अभावमा पनि जटिल सुत्केरीको शल्यक्रिया भएको हो । दुर्गम जिल्ला हुम्लामा स्रोत र साधन अभावनमा जटिल सुत्केरीको सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पतालका एमडीजीबी डाक्टर हेमबिक्रम शाहीले जानकारी दिए ।सिमकोट गाउँपालिका –२ ठेहे गाउँकी २२ वर्षकी आशा … Read more