साहारा चितवनमा रविसहित १४ नयाँ प्रतिवादी, ३८ करोड बढी बिगो मागदाबी गर्नुपर्ने राय
७ माघ, काठमाडौं । चितवनको भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान सकेको प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ । यसअघि ८ भदौमा १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएकाले साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादीको संख्या ३१ पुग्ने भएको … Read more