लुम्बिनी कप महिला फुटबल : नेपाल र भारतका आठ टीम सहभागी हुने
नेपालगन्ज, माघ ५ गते । महिला फुटबलको विकासका लागि पहिलो पटक नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा सो प्रतियोगिता नेपालगन्ज रंंगशालामा आगामी फागुन १९ देखि २९ गतेसम्म सञ्चालन गरिने यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । आयोजक अन्तरालका प्रमुख कार्यकारी … Read more