थाहा फिल्म फेस्टिभलमा २१ वटा चलचित्र प्रदर्शन हुने
हेटौँडा, पुस २६ गते । मकवानपुरको थाहा नगरको बज्रबाराहीमा यही पुस २८ गतेबाट सुरु हुने तीन दिने थाहा फिल्म फेस्टिभल–२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ। सिनेमाको माध्यमबाट थाहोको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यसहित पुस २८ गतेदेखि आगामी माघ १ गतेसम्म थाहा कला केन्द्र, मकवानपुरले थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण आयोजना गर्न लागेको हो । … Read more