प्रहरीले रवि प्रतिवादी रहेको बुटवलको सुप्रिम सहकारीको प्रतिवेदन बुझायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको बुटवलको सुप्रिम सहकारीको रकम अपचन मुद्दाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार सुप्रिम सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ … Read more