पर्यटन नीति बहस : नेपालको भविष्य पर्यटनमा
काठमाडौं, पुस २४ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालय नीति निर्माणमा सक्रियता देखाउनु भएको छ। मन्त्रालयको नेतृत्व समालेदेखि नै कानुनी शासनको बाटोमा डोर्याउने उद्देश्यसहित मौजुदा नीतिहरू प्रभावकारी नभएकाले मन्त्रालय मातहतका कानुन परिमार्जन, संशोधन र पुनः निर्माण कार्यलाई तीव्रता दिनुभएको हो। यसैबीच मन्त्री पाण्डेको सक्रियतामा हाल पर्यटन नीतिको नयाँ मस्यौदालाई अन्तिम चरणका … Read more