चिया पिउन छिमेकीको घरमा गएकी वृद्धाको ग्यास लिक आगलागी हुँदा मृत्यु

काठमाडौँ, पुस २१- पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। पर्वतको कुश्मा नगरपालिका-१० पीपलटारी पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा ग्यास चुहिएर एक्कासि आगलागी हुँदा छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो। पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन्। घटनामा … Read more

मान्छे बेगरका घरहरु

लमजुङ, पुस २१- छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । “मान्छे बेगरको घर यस्तै त हुन्छ नि १ बेवारिसे झैँ”, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ । उहाँको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किंदा उस्तै जीर्ण र छिमेकी बेगर … Read more

हृदयाघातबाट पालिका कर्मचारीको निधन

मान्म (कालीकोट), पुस २१- हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका-३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कार्यालय जाने तरखरमा रहनुभएका उहाँको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । सत्र वर्षअघि उहाँ राष्ट्रसेवामा प्रवेश गर्नुभएको थियो । उहाँकी श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ … Read more

यस्तो छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स, एमाले र नेपाली काग्रेस गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, गठनबन्धन सरकारपछिका ६ महिनाबारे समीक्षा गरिएको छ।\ त्यसैगरी राजनीतिक अस्थिरता, अराजकता, … Read more

प्रधानन्यायाधीश र न्यायाधीशलाई प्रधानमन्त्री र मन्त्रीपछिको मर्यादाक्रममा राख्नू

२१ पुस, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशलाई प्रधानमन्त्री र संघीय मन्त्रीपछिको मर्यादाक्रममा समावेश गर्न उचित हुने भनी व्याख्या गरेको छ । मर्यादाक्रम सम्बन्धी एक विवाद निरुपणका क्रममा सर्वोच्च अदालतले न्यायाधीश समाजको एक प्रतिवेदन उद्धृत गर्दै मर्यादाक्रम तय गर्दा विवेक पुर्‍याउनु भनी सरकारको ध्यानाकर्षण गराएको हो । १९ चैत, २०७९ मा न्यायाधीश समाजले … Read more

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरू भएकाे छ। स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराहीमा सुरू भएकाे केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशाेर पुन पनि उपस्थित भएका छन्।केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्। सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रीय समितिका … Read more

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा बैठक सुरु भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकको सुरुमा अध्यक्ष प्रचण्ड समसामयिक राजनीति अवस्थाबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि प्रचण्डले राजनीतिक दस्ताबेज पेश गर्ने कार्यतालिका रहेको छ ।  पुस २४ गतेसम्म … Read more

प्रधानमन्त्रीले भने- एमालेको लोकप्रियता देखेर प्रतिक्रियावादीहरू आतंकित भए

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरू आतंकित भएका बताएका छन् ।आजदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरू एमालेविरुद्ध झुठा प्रचारमा लागेका टिप्पणी गरे । एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरू … Read more

धुम्बाराहीको पार्टी प्यालेसमा माओवादी बैठक (तस्बिरहरू)

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक धुम्बाराहीमा सुरु हुँदैछ । तीन दिनसम्म पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले आइतबार एजेन्डा तय गरेपछि धुम्बाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा केन्द्रीय समिति बैठक बसेको हो ।केन्द्रीय समिति ति बैठकको अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि समसामयिक विषयमा ब्रिफिङ गर्ने भएका छन् । ‘अध्यक्षले बैठकको उद्घाटनपछि अहिलेको … Read more

साहित्यकार डा.अधिकारी सम्मानित

वालिङ, पुस २१ गते । साहित्यकार डाक्टर शैलेन्दुप्रकाश अधिकारी जगत्रदेवी साहित्य सम्मान–२०८१ बाट सम्मानित हुनुभएको छ । स्याङ्जाको गल्याङमा भएको बृहत काव्यगोष्ठीमा अधिकारीलाई सम्मान गरिएको हो । नेपाली भाषा–साहित्यको क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गर्दै सम्मानित गरिएको जगत्रदेवी साहित्य संगमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराइले जानकारी दिनुभयो । कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको अवसर पारेर जगत्रदेवी साहित्य … Read more