मह उत्सवमा दर्शकको उत्साहजनक सहभागिता, थरीथरीका मह चाख्न पाउँदा दर्शक खुसी
चितवन, पुस १३- चितवन हात्ती महोत्सवमा प्रथम चितवन मह उत्सव जारी रहेको छ । बिहिबारबाट सुरु भएको मह उत्सवमा दर्शकको उत्साहजनक सहभागिता रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ चितवनले आयोजना गरेको मह उत्सवमा मह चाख्न र किन्नको लागि दर्शकको घुइचो लाग्ने गरेको हो । परियोजनाले नै निःशुल्क मह चखाएर किसानको उत्पादनलाई प्रवर्द्धन … Read more