घरजग्गा कारोबार एकै महिनामा ह्वात्तै बढ्यो,मंसिरमा सबैभदा बढी राजस्व चितवन मालपोतमा उठ्यो

चितवन,पुस ४- मंसिर महिनामा घरजग्गा कारोबारमा उछाल आएको छ । गत वर्ष मंसिरको र यस वर्ष कात्तिकको तुलनामा घरजग्गाको कारोबारमा वृद्धि भएको हो । गत वर्षको मंसिरमा ४१ हजार ८ सय ५१ वटा घरजग्गाको कारोबार भई लिखत पारित भएकामा यसपालिको मंसिरमा यस संख्यामा वृद्धि भई ४३ हजार ३ सय ७९ वटा लिखत पारित भएको छ … Read more

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपुर, पुस ४- चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ । निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं … Read more

सुरक्षित कारोबार विधेयकमा प्रस्तावित संशोधनमाथि छलफल गर्दै अर्थ समिति

काठमाडौँ , पुस ३ प्रतिनिधि सभाको अर्थ समितिको बैठकले आज सुरक्षित कारोबार ऐन (पहिलो संशोधन) विधेयक, २०८० मा प्रस्तावित संशोधनमाथि छलफल सुरु गरेको छ। राष्ट्रिय सभाले पहिले अनुमोदन गरेको विधेयकमा प्रतिनिधि सभाका छ जना सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेका छन्। प्रस्ताव दर्ता गर्ने सदस्यहरू रणेंद्र बरली, निशा डाँगी, दामोदर पौडेल बैरागी, माधव सापकोटा, सोबिता गौतम … Read more

सहकारी ठगीमा २५ जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ , पुस २ । मोरङको धनपालथान गाउँपालिका–३ को उमा-गौरी सहकारीको रकम अपचलन मुद्दाका प्रतिवादी संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी भएको गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतका सूचना अधिकारी … Read more

एनपिएल क्रिकेटः झन् झन् रोमाञ्चक बन्दै

काठमाडौँ , पुस २ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरुका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने देखिएको छ । हालसम्म सम्पन्न २८ वटा खेलका नतिजाले आगामी खेलहरुले नेपालमा क्रिकेटको लोकप्रियतालाई झन् उचाइमा लैजाने स्पष्ट छ । नेपालका सबै प्रदेशको प्रतिनिधित्व गरेका आठ टोलीमध्ये चार टोली शीर्ष स्थानमा … Read more

अमेरिकामा डोनाल्ड ट्रम्पको रोचक पुनरागमन

२ पुस, वासिंटन । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनरागमन गर्दैछन् । अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा पपुलर भोटमार्फत विजयी भएका ट्रम्प औपचारिक रूपमा निर्वाचित हुन इलेक्टोर मत हासिल गर्न बाँकी छ । डोनाल्ड ट्रम्प अमेरिकाको यस्तो दोस्रो राष्ट्रपति हुनेछन्, जसले एक कार्यकाल राष्ट्रपति पद सम्हालेर दोस्रो निर्वाचनमा पराजित भइ तेस्रो निर्वाचनमार्फत सोही पदमा … Read more

रवि लामिछाने लाई अदालत उपस्थित गराइयो

२ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत पाँच जनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुगेको भोलिपल्ट मंगलबार अदालत उपस्थित गराइयो र अझै ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई अदालतले दिएको छ । अनुसन्धान प्रतिवेदनलाई पनि सरकारी वकिलको कार्यालयले अध्यनन गरेर अभियोजन तयार पार्नुपर्ने भएकाले प्रहरीले ४ दिनको समय मागेको … Read more

ललितपुर महानगरपालिकाका विद्यालयहरू पुरस्कृत

पुस २ , काठमाडौँ ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०६ औ दिवसको अवसर पारेर महानगरपालिकाभित्रका विद्यालयहरूलाई शैक्षिक गुणस्तर, विद्यार्थी संख्या, अतिरिक्त क्रियाकलाप तथा विद्यालयमा हुने विभिन्न शैक्षिक गतिविधिको आधारमा निर्माण गरिएको मापदण्ड अनुसार सर्वोत्कृष्ट तीन विद्यालयलाई नगद तथा प्रशंसा पत्र प्रदान गरी पुरस्कृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आतिथ्यतामा पौष २ गते सम्पन्न कार्यक्रममा श्री … Read more

ललितपुरको प्रभात माध्यमिक विद्यालय प्रथम

पुस २ ,काठमाडौँ ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको उपलक्ष्यमा ललितपुर महानगरपालिकाद्वारा आयोजना गरिएको सामुदायिक विद्यालय स्तरीय अन्तरविद्यालय वक्तृत्वकला  प्रतियोगितामा ललितपुरको  ग्वार्को त्यागल स्थित  प्रभात माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। प्रभात माध्यमिक विद्यालयका छात्र कृष्ण शाह तेलीले सहभागी ४० वटा विद्यालयलाइ पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन्।   कक्षा ९ मा अध्ययन साह … Read more

दुईवटै समूहको विजेता बन्यो एन्जल लर्ड स्कुल

काठमाडौँ, पुस १ शैक्षिक गुणस्तर विकाश तथा विधार्थीहरु को क्षमता विकाशका लागि काठमाडौँ स्थापना भएको संस्था डिन DEAN ले गत साता प्याब्सन अध्यक्ष प्रेम कुमार राईज्यूको प्रमुख आतित्थमा डिन अन्तर–विद्यालय लोक साँस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरेको छ। ज्ञानमाला इङ्गलिस हाई स्कुल बौद्ध, रामहिटीमा सम्पन्न भएको कार्यक्रममा कोटेश्वोरमा अवस्थित एन्जल लर्ड एकेडेमीले जुनियर र सिनियर दुवै … Read more