शेरा दरबारको जग्गा कानुन विपरीत भए फिर्ता ल्याइयोस् : प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको भए सरकारको नाममा फिर्ता ल्याउन माग गरेका छन्। उनले शेरा दरबारको जग्गा फिर्ता ल्याउने सवालमा आफ्नो सहयोग रहने र फिर्ता ल्याए सरकारलाई धन्यवाद भन्ने पनि बताए। उनले राज्य र सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानूनी कारवाही गर्नुपर्छ भनेर आफूले भन्दै आएको … Read more