असदको बहिर्गमन अमेरिका र इसराइलको योजनामा भएको इरानको आरोप
इरानले सिरियाका राष्ट्रपति बशर अल-असदको बहिर्गमन अमेरिका र इसराइलको योजनामा भएको आरोप लगाएको छ। इरानका सर्वोच्च कमाण्डर आयातोल्लाह अलि खामेनीले सिरियाबाट भागेका राष्ट्रपति असदको बहिर्गमन अमेरिका-इसराइलको योजनामा भएको भन्दै आरोप लगाएको फाइनान्सियल टाइम्सले जनाएको छ। ‘यसका षड्यन्त्रकारी र मुख्य कमाण्ड सेन्टर अमेरिका र जायोनिस्ट राज्य हो भन्नेमा कुनै शंका रहेन,’ खामेनीले भने, ‘हामीसँग चुनौती दिन नसकिने … Read more