वकिललाई बारको चावुक
काठमाण्डौं २२, मंसिर : न्यायपालिकाका विकृति र विसंगतिमाथि चर्काे आवाज उठाईरहेका कानुन व्यवसायीहरुलाई आचार संहिताको तरवार देखाएर उनीहरुको मुख बन्द गराउन नेपाल बार काउन्सिलको चावुक हान्ने धम्कि दिइएको छ । ‘अस्वस्थ टिप्पणी’ को नाममा नेपाल बार काउन्सिलको चावुक कानुन व्यवसायीमाथि हान्ने प्रयास भएको नेपाल बार काउन्सिलले हालै सार्वजनिक गरेको धम्कीपूर्ण विज्ञप्तीबाट खुलेको हो । नेपाल बार … Read more