देव र बोसिस्टोको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य
काठमाडौं : देव खनाल र विलियम बोसिस्टोको अर्धशतकीय पारीमा कर्णालीले विराटनगर किंग्सलाई १३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १३३ रन बनाउँदै अलआउट भएको हो। कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रनको पारी खेले। उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका … Read more