बीबीसीद्वारा १०० महिला छनौट, नेपालकी शिलशिला परिन्
बीबीसीले सन २०२४ सालको उत्कृष्ट १०० महिलाको सूचि सार्वजनिक गरेको छ। विश्वभरका १०० प्रेरणादायी र प्रतिभाशाली महिलाको सूची सार्वजनिक गरेको हो। यसमा पर्यावरण, संस्कृति र शिक्षा, मनोरञ्जन, खेलकुद, राजनीति, वकालत, विज्ञान, स्वास्थ्य र प्रविधि जस्ता क्षेत्रमा रहेर योगदान पुर्याएका महिलाहरु समावेश छन्। सूचीमा परेका सबै महिलाहरुले आफ्नो क्षेत्रबाट समाज तथा विश्ववलाई नै सकारात्मक योगदान दिएका … Read more