अण्डर १९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
काठमाडौं । युएइमा जारी अण्डर १९ एसिया कप क्रिकेटमा नेपालले श्रीलंकाविरुद्ध २२५ रनको लक्ष्य पाएको छ । अबु धाबीमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको हो । श्रीलंकाका लागि शरुजन शन्मुगनाथनले सर्वाधिक ६२ रन बनाए । लाक्विन अभिसिंगेले ५० रनको अर्धशतकीय पारी खेले । … Read more