कर्मचारीले बेरुजु आउने गरी काम गर्दैन भन्ने आट गरेर काम गर्नुपर्छ : मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले कर्मचारीले बेरुजू आउने गरी कुनै पनि काम गर्दैन भन्ने आट गरेर काम गर्नु पर्ने बताउनु भएको छ । खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनामा आज विराटनगरमा आयोजित “सुशासन तथा वित्तीय अनुशासन सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी २०८१” को उद्घाटन गर्दै मन्त्री यादवले सो कुरा बताउनु भएको … Read more