गोकुलगंगा गाउँपालिका- ४ का वडाअध्यक्षको दुर्घटनामा मृत्यु

काठमाडौँ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ । शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।  उक्त दुर्घटनामा अन्य ४ जनाको पनि मृत्यु भएको छ … Read more

श्रीलंकाविरूद्ध जितका लागि नेपाललाई २३४ रनको लक्ष्य

काठमाडौं, मंसिर १४- एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले जितका लागि रनको लक्ष्य पाएको छ। संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट स्टेडियममा प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाविरूद्ध जितका लागि २३४ रनको लक्ष्य पाएको हो। नेपालले टस जितेर पहिले बलिङ गरेको खेलमा श्रीलंकाले ५० ओभरमा १० विकेट गुमाएर २३३ रन बनाएको हो। तस्बिरः क्यानको फेसबुक पेज।

प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, मङ्सिर १४ गते । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति हुनुभएका उपरथी प्रदीपजंग केसीलाई रथी दर्जाको दर्ज्यानी चिह्न  प्रदान गर्नुभएको छ । उहाँ नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम रथी दर्जामा पदोन्नति हुनुभएको हो । पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त हुनुभएको छ । दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै … Read more

अण्डर १९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

काठमाडौं । युएइमा जारी अण्डर १९ एसिया कप क्रिकेटमा नेपालले श्रीलंकाविरुद्ध २२५ रनको लक्ष्य पाएको छ । अबु धाबीमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको हो । श्रीलंकाका लागि शरुजन शन्मुगनाथनले सर्वाधिक ६२ रन बनाए । लाक्विन अभिसिंगेले ५० रनको अर्धशतकीय पारी खेले । … Read more

अर्थमन्त्री पौडेल भन्छन्- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउँछौँ

भैरहवा– अर्थमन्त्री विष्णु पौडेलले रुपन्देही सम्भावनै सम्भावना भएको जिल्ला भएकोले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्छ र चलाएर देखाउने बताएका छन् । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रम भैरहवामा बोल्दै अर्थमन्त्री पौडेलले ‘रुपन्देही देशको मध्य भागमा छ, विकासका … Read more

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन

टोकियो, मंसिर १४- जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ । सन् १९७० को ओसाका कान्साई एक्पोमा जापानी प्रविधि कम्पनी सान्यो इलेक्ट्रिक कम्पनी (अहिलेको पानासोनिक होल्डिङ्स कर्पोरेसन)ले विश्वको पहिलो मान्छे धुने मेशिन सार्वजनिक गरेको थियो । अन्डाकार र … Read more

६ उमेदवारबाट आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ उमेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगले बिहीबार कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाका-१६ का गरी ६ उमेदवारलाई स्पष्टीकरण सोधेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनको आचारसंहिता विपरीतका कार्य गरेको पाइएपछि स्पष्टीकरण सोधिएको बताएका छन्।आयोगले निर्वाचन अचासंहिताको पालना भए/नभएको अनुगमनका लागि टोली गठन गरेको छ। टोलीले … Read more

चित्रमा मिथिला चित्रकला

जनकपुरधाम, मङ्सिर १४ गते ।  घर–आँगनको श्रृङ्गारका लागि कोरिँदै आएको मिथिला चित्रकला जनकपुरधामको भित्तामा कोरिन थालिएको छ । मिथिला चित्रकलाले मैथिलीवासीकै पहिचान स्थापित गरेको छ । पछिल्लो समय मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवन र जनकपुरधामको भित्तामा मिथिला चित्रकला कोरिन थालिएको हो । जनकपुर राजधानी रहेको मिथिला … Read more

कुलमानलाई माओवादी निकट ‘ट्याग’ नलागेको भए…

काठमाडौं । वि.स‌ं. २०७२/७३ अघि नेपाल लोडसेडिङको चरम मारमा थियो। घण्टौं जनता अन्धकारमा बस्न बाध्य थिए। उद्योग, कलकारखानाको अवस्था नाजुक थियो। सरकारी स्वामित्तवको नेपाल विद्युत् प्राधिकरणको सञ्चित घाटा २७ अर्ब नाघेको थियो। सरकारले २०६७/६८ मा प्राधिकरणको वित्तीय सुधारको सर्तमा घाटा रकम मिनाहा गर्दै अपलेखन गरिदियो। त्यसपछि सरकारको चर्को विरोध भएको थियो। त्यसपछि पनि प्राधिकरणको अवस्थामा … Read more

अस्ट्रेलियामा १६ वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन रोक

काठमाडौं, मंसिर १४- अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ । विश्वका अन्य मुलुकले समेत अँगाल्नसक्ने ठानिएको विधेयक बिहीबार पारित भएर कानुन बनेको हो । एक हप्ताअघि मात्र पेस गरिएको विधेयकलाई विपक्षी दलले समेत समर्थन गरेसँगै कानुन बनेको हो । यो कानुन अनुसारको प्रतिबन्ध सन् २०२५ को नोभेम्बरदेखि लागु हुने अपेक्षा … Read more