असिनाले धानबाली नष्टहुँदा कृषक चिन्तित

पर्वत, कात्तिक ५- जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् । जिल्लाको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्याएको हो … Read more

यस्तो छ सोमबार प्रधानमन्त्री ओली र विपक्षी दलहरुबीच भएको रोचक सवाल जवाफ

काठमाडाैं प्रमुख प्रतिपक्ष माओवादी केन्द्रसहित संसदमा प्रतिनिधत्व गर्ने विपक्षी दलले साेमबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाए। साे क्रममा विपक्षी दल र प्रधानमन्त्री ओलीबीच राेचक सवाल जवाफ पनि भएकाे छ। साे सलाव जवाफलाई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले सार्वजनिक गरेका छन्। विपक्षी दल र प्रधानमन्त्रीबीचको संवाद : विपक्षः पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी … Read more

मैयादेबीको सम्झनामा अखण्ड भजन कृर्तन

चितवनः नेपाली काँग्रेस नेत्री स्व. मैयादेबी श्रेष्ठको ८९ औं जन्मजयन्ती एबं दोस्रो स्मृति दिवसको अबसरमा अखण्ड भजनकृर्तन गरिएको छ । नारायणगढ स्थित मैयादेबी ट्रष्टमा कृतनको आयोजना गरिएको हो । श्रेष्ठको दोस्रो स्मृति दिबसको आयोजनामा आयोजित अखण्ड भजनकृर्तनलाई सम्बोधन गर्दै ट्रष्टका महासचिब टंकनाथ पौडेलले स्वर्गिय श्रेष्ठले देखाएको बाटोमा ट्रष्टले काम गर्दै आएको बताउनुभयो । दानबिर तथा … Read more

तीन महिनामा पाँच करोडको नुन बिक्री

जनकपुरधाम साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफ्नो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए । धनुषा, महोत्तरी तथा … Read more

सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत

काठमाडौं वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ। किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक सयदिने प्रगति विवरणमा उल्लेख छ। चालु आर्थिक वर्षका … Read more

संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री

काठमाडौँ, कात्तिक ५ गते  प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “राजनीति र अर्थतन्त्र बिग्रिएमा केही … Read more

१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् ।आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका हुन् । सरकार बनेको तीन महिनासम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाउँदै उनले भने, ‘आज विपक्षी … Read more

चितवन कारागारमा रहेका सोह्रो कैदीबन्दी स्थानान्तरण

चितवन, कात्तिक ५- चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठ जनालाई रसुवा, सात जनालाई काठमाडौँ र एक जनालाई तनहुँ स्थानान्तरण गरिएको छ । उनीहरुमध्ये ६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ … Read more

सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत

काठमाडौँ, कात्तिक ५ गते  वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ । किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक सय दिने प्रगति … Read more

छानबिनका लागि रविलाई पक्राउ गर्नु स्वाभाविक : प्रचण्ड

नेपालगन्ज, कात्तिक ५ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक भएको बताउनुभएको छ । सोमवार बिहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रतिवेदनले सिफारिस गरेका अन्य … Read more