हलबाट उत्रियो फिल्म ‘बेहुली फ्रम मेघौली’,ओटीटीमा कहिले आउँछ ?
काठमाडौं निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उत्रिएको छ। कम शो पाएको भन्दै बिहीबारबाट निर्माताले नेपालभरका हलबाट फिल्मलाई निकालेका हुन्। आज कुनै पनि हलहरुमा यस फिल्मको शोहरु उपलब्ध छैनन्। घटस्थापनाको अवसरमा असोज १७ गतेबाट रिलिज भएको यस फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुलेको थियो। पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, … Read more