सधैं सार्वजनिक बस चढ्ने चितवनका पूर्वसांसदले रविलाई भनेः कुनैदिन बसमै भेट होला !
चितवन: यतिवेला रास्वपा सभापति रवि लामिछानेसहित रास्वपाका नेताहरु सार्वजनिक बसमा चढेका फोटो र भिडियोहरु सामाजिक सञ्जालमा छरपष्ट छन । सस्तो लोकप्रियताका लागि स्टनबाजी गरेको भन्दै चर्को विरोध समेत भएको छ । लामिछानेलाई चितवनकै पूर्व सांसद काँसिनाथ अधिकारीले फेसबुकमा सार्वजनिक बस चढेको दुई तस्बिर राख्दै ब्यंङ्य गरेका छन । अधिकारी पनि चितवन २ बाटै २०५१ सालमा … Read more