भरतपुरमा ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक बेहोस भई एक जनाको मृत्यु
चितवन, भरतपुर महानगरपालिका–५ मेलमिलाप टोलमा ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक बेहोस भई एक जनाको मृत्यु भएको छ । पर्साको पकाहा महिनपुर गाउँपालिका–५ घर भई हाल भरतपुरमा डेरा गरी लेबरको काम गर्ने ५० वर्षीय सतकोर प्रसाद चौरासीयाको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहीवार बिहान ५ः५० बजे ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक … Read more