बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङ, असोज १७- बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ । बझाङमा भूकम्पबाट ११ जना घाइते … Read more

कमल खत्री र आरके खत्रीको “नाँच छौडी नाँच”सार्वजनिक (भिडियो सहित)

जानकारी नेपाल, असार १४ गते । चर्चित गायक कमल खत्री र आरके खत्रीको नँया गित “नाँच छौडी नाँच” सार्वजनिक भएको छ । फेस्बुक र टिकटकमा चर्चित बनेको उक्त गितको भिडियो कमल खत्रीको आफ्नै युटुव च्यालनबाट विश्वभर एकसाथ सार्वजनिक भएको हो । गायक कमल खत्रीको आफ्नै शब्द र संगितमा तयार भएको उक्त गितलाई बिजेश्वर राई तन्दुकरले … Read more

तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रानको उपाधी फ्रिडम फाइटर काठमाडौंको पोल्टोमा

बारा, असोज १३ गते । काठमाडौंको फ्रिडम फाइटर भेट्रान क्लबले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी आफ्नो पोल्टोमा पारेकोछ । सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा आयोजकलाई ३–१ ले पराजित गर्दै फ्रिडम फाइटरले उपाधी जितेको हो । फ्रिडम फाइटरलाई उपाधी दिलाउने क्रममा भिबहादुर श्रेष्ठ, कमल बिष्ट र विकर्ण श्रेष्ठले समान एक–एक गोल गरे … Read more

काठमाडौं फाईटर सिमरा भेट्रान कपको फाइनलमा प्रवेश, उपाधिको लागि आज सिमरा संग भिड्दै

बारा, असोज १३ गते । काठमाडौंको फ्रिडम फाईटर क्लब सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा युनिटी भेट्रान क्लब वीरगन्जलाई ७–२ ले पराजित गर्दै काठमाडौं फाइनलमा प्रवेश गरेको हो । काठमाडौंको जीतमा आर्मीका पूर्व खेलाडी समेत रहेका श्रेष्ठ एक्लैले पाँच गोल गरे । … Read more

जीतपुरमा खुल्यो दि बियर्ड सपको शाखा

बारा, असोज १२ गते । बाराको जीतपुरमा दि बियर्ड सपको शाखा संचालनमा आएको छ । नेपालकै चर्चित सनुलको रूपमा स्थापित दि बियर्ड सपले शुक्रबारबाट जीतपुरमा आफ्नो शाखा संचालनमा ल्याएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिविन काटेर दि वियर्ड सपको जीतपुर शाखाको उद्घाटन गर्नुभएको हो । करिब २० लाखको लगानिमा … Read more

बारामा अति विपन्न दलित परिवारहरूलाई सुबिधा सम्पन्न घर हस्तान्तरण

बारा, असोज १२ गते । बारामा अति विपन्न दलित परिवारलाई सुबिधा समपन्न घर हस्तान्तरण गरिएको छ । जिल्लाको  जीतपुरसिमरा उपमहानगरपालिकावडा नम्बर ६ नागौलाका अति विपन्न दलितहरुले निःशुल्क आवास(घर) पाए हुन् । प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले आफ्नो निजि लगानीमा जीतपुरसिमरा–६ मा अवास निर्माण गरि २० जनाअति विपन्न परिवारलाई हस्तान्तरण गरेको हो … Read more

तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल : आज अन्तिम सेमिफाईनल खेलमा पर्सा र काठमाडौं भिड्दै

बारा, असोज १२ गते । बाराको सिमरामा जारी तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० अन्र्तगत आज अन्तिम सेमिफाईनल खेल हुदैछ । अन्तिम सेमिफाईनल खेल युनिटि भेट्रान क्लब पर्सा र फ्रिडम फाईटर क्लब काठमाण्डौबिच हुनेछ । सिमरा रंगशालामा हुने दुई टिमबिचको अन्तिम सेमिफाईनल खेल साझ ५ बजेपछि शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा ईन्द्रेणी … Read more

जीतपुरमा श्री दुर्गा पुजा धुमधामका साथ आयोजना हुन्छ: अध्यक्ष साह

बारा, असोज १२ गते । बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नंम्बर–७ जीतपुरमा श्री दुर्गा पुजा आयोजना हुने भएको छ । जीतपुरमा वर्षौ देखि दशैको अवसरमा आयोजना हुदै आएको दुर्गा पुजालाई यस वर्ष पनि निरन्तर्ता दिदै धुमधामका साथ आयोना गर्न लागिएको हो । आफ्नो सँस्कृति जोगाउन जीतपुरमा दुर्गा पुजा आयोजना गरिदै आएको श्री दुर्गा पुजा समिति जीतपुरका … Read more

४ किलो सुनसहित ३ जना पक्राउ

काठमाडौं, असोज ११- दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (एआइजी) किरण राणाले जानकारी दिइन्। उनले भनिन्, ‘बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३ … Read more

अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल : चावहिल स्पोर्टसलाई स्तब्द पार्दै आयोजक फाईनलमा प्रवेश

बारा, असोज ११ गते । आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेशगरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई ३–२ गोल अन्तरलेपराजित गर्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । आयोजकको जितमा गोपि प्रसाद भट्टले २ र मित्रबहादुर बस्नेतले … Read more