अज्ञात समूहले विद्यालयमा गर्यो आगजनी
काठमाडौँ,भदौ २८ । बैतडीमा अज्ञात समूहले एक विद्यालयमा आगजनी गरेको छ । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ थालिगडास्थित कालिका माविमा अज्ञात समूहले आगजनी भएको हो । आगजनी गर्ने समूहले कार्यालयको कोठामा रहेका कागजपत्र जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिनु भयो । प्रधानाध्यापक लेखकका अनुसार रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र … Read more