केन्द्र र प्रदेश सरकारको बिबाद मिलाउन राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ । संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभए पछि परिषद्को दोस्रो बैठक आज हुन लागेको हो । आज सिंहदरबारस्थित … Read more

परराष्ट्र मन्त्री साउद आज अष्ट्रेलिया जाँदै

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जादैँछन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन्। सो सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा हुदैँछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री साउदले नेपालको … Read more

बेहुली नबन्दै अस्ताइन रञ्जु, बिबाहको अघिल्लो दिन अर्नाले लियो ज्यान

इनरुवा। सुनसरीको कोसी गाउँपालिका-३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए। मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो। सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरु आउनेक्रम सुरु भइसकेको थियो। छरछिमेकीहरु पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका … Read more

महिला आवाज नेपालद्वारा अति विपन्न परिवारलाई फाईबर-सिरक र खाद्यान्न वितरण

निजगढ । शितलहरले मधेशमा चिसो बढेपछि जाडोबाट बचाउन बाराको महिला आवाज नेपाल, निजगढ संस्थाद्वारा मंगलबार न्यानो फाइबर-सिरक र खाध्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल महिला आवाज संस्थाले बारा निजगढ नगरपालिका वडा नम्बर ५ का अति विपन्न परिवारलाई उक्त सामग्री वितरण गरेको हो । संस्थाले गरिबीको रेखामुनी रहेका अति विपन्न समुदायका ५ परिवारलाई सो … Read more

बुधबारको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक … Read more

२०८० साल माघ २४ गते बुधवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग … Read more

उद्यमशिलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्छ : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भित्रै उद्यमशिलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्ने बताएका छन् । झापाको शिवसताक्षी नगरपालिका वडा नं.–४ स्थीत बुलुचोकमा झापा इनर्जी लिमिटेडद्वारा पवद्र्धित १० मेगावाट क्षमताको ग्रीडमा जडित र्सौय विद्युत्त परियोजनाको समुद्घाटन गर्दै ओलीले युवाहरुलाई स्वदेशमा परिचालन गर्ने गरि उद्यमशिलताको विकास गर्नुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले … Read more

संसदीय समितिद्वारा नागढुङ्गा सुरुङमार्गको स्थलगत निरीक्षण

कीर्तिपुर । राष्ट्रियसभा सदस्यले झिनामसिना समस्या समाधान छिट्टै गर्न सके आगामी वर्षसम्मभित्र नागढुङ्गा सुरुङमार्ग प्रयोगमा आउन सकिने बताएका छन् । यसका लागि सरकारी संयन्त्रको ध्यानाकर्षण गराइने र आवश्यक निर्देशन दिइने छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले आज उक्त स्थानको स्थलगत अवलोकन गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समितिका सभापति प्रकाश पन्थले निर्माण प्रगति सन्तोषजनक भए … Read more

मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता भएको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानव अधिकारसँग सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, “सुशासन, पारदर्शीता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु … Read more

तामाङ समुदायले विभिन्न कार्यक्रम गरि धुमधाम रुपमा सोनाम ल्होछार मनाउंदै

चितवन । भरतपुर महानगरपालिकाभित्रका तामाङ समुदायले विगत डेढ दशकदेखि निरन्तर रुपमा सोनाम ल्होछार मनाउँदै आएका छन् । विगतमा झैँ यसपटक पनि तामाङ जातिहरुको महान साँस्कृतिक पर्व नयाँ वर्ष मञ्जुश्री सम्वत २८६० सोनाम ल्होछार डुक ल्हो (मु मुप्रि ल्हो) माघ २७ गते मनाउने तयारी तिब्र पारिएको भरतपुर नगर तामाङ समाज चितवनका अध्यक्ष सूर्यप्रकाश लामाले सोमबार पत्रकार … Read more