तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रानको उपाधी फ्रिडम फाइटर काठमाडौंको पोल्टोमा
बारा, असोज १३ गते । काठमाडौंको फ्रिडम फाइटर भेट्रान क्लबले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी आफ्नो पोल्टोमा पारेकोछ । सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा आयोजकलाई ३–१ ले पराजित गर्दै फ्रिडम फाइटरले उपाधी जितेको हो । फ्रिडम फाइटरलाई उपाधी दिलाउने क्रममा भिबहादुर श्रेष्ठ, कमल बिष्ट र विकर्ण श्रेष्ठले समान एक–एक गोल गरे … Read more