सप्तरंगी साकोसको सधिवेशन सहितको १२औं साधारणसभा सम्पन्न, अध्यक्षमा शोभा केसि चयन
बारा, असोज २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अधिवेशन सहितको १२औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । अधिवेशनबाट शोभा केसि सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको अध्यक्ष राजु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको १२औं साधारणसभाको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख … Read more