सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आज दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी आज २५ रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सेयर गर्नुहोस्