इरानमा तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ।
मंगलबार राति इरानको तेहरानस्थित याज्द सहरमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको र अरू २३ जना घाइते भएको बिबिसीले जनाएको छ।
बसमा पाकिस्तानी तीर्थयात्री सवार थिए।पाकिस्तानी समाचार संस्था डनका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर छ।मृत्यु हुनेमा १७ जना महिला र ११ जना पुरूष छन्। चालक र सहचालकसहित ५३ जना रहेको उक्त बस ब्रेक फेल भएर दुर्घटना भएको हो।उनीहरू तीर्थयात्रामा इराक जाँदै थिए।पाकिस्तानका राष्ट्रपति आशिफ अली जरदारीले दुर्घटनामा मृत्यु भएकाहरूको शव देशमा ल्याउन र घाइतेहरूको उपचार सुनिश्चित गर्न विदेश मन्त्रीलाई निर्देशन दिएका छनउनीहरू तीर्थयात्रामा इराक जाँदै थिए।
पाकिस्तानका राष्ट्रपति आशिफ अली जरदारीले दुर्घटनामा मृत्यु भएकाहरूको शव देशमा ल्याउन र घाइतेहरूको उपचार सुनिश्चित गर्न विदेश मन्त्रीलाई निर्देशन दिएका छन्।प्रधानमंत्री शहबाज़ शरीफले पनि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै मृतकका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।प्रधानमंत्री शहबाज़ शरीफले पनि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै मृतकका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्
उनीहरू तीर्थयात्रामा इराक जाँदै थिए।पाकिस्तानका राष्ट्रपति आशिफ अली जरदारीले दुर्घटनामा मृत्यु भएकाहरूको शव देशमा ल्याउन र घाइतेहरूको उपचार सुनिश्चित गर्न विदेश मन्त्रीलाई निर्देशन दिएका छन्।प्रधानमंत्री शहबाज़ शरीफले पनि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै मृतकका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।