मन्त्रिपरिषद्को बैठक बस्दै ९ महिना अगाडि by नेपाल जिन्युज ४ कात्तिक, काठमाडौं मन्त्रिपरिषद्को बैठक बस्दै छ ।साँझ सवा ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्नेछ । सेयर गर्नुहोस्