भारतीय कमेडियन सुनिल ग्रोभर नेपालमा

काठमाडौं 

भारतीय कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन्। भोलि (शुक्रबार) हुने सुनिल ग्रोभर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन्।

कार्यक्रम बानेश्वरको एभरेष्ट होटेलको मैदानमा हुने छ। 

 

 

सेयर गर्नुहोस्