डढेलो सहर पसेपछि… (तस्बिरहरू)

लस एन्जलिस ।

अमेरिकाको लस एन्जलिसमा जंगलमा लागेको डढेलो तीव्र रूपमा फैलिएपछि पछि त्यहाँ आपत्काल घोषणा गरिएको छ । आगो निभाउने काम युद्धस्तरमा भइरहेको पनि यो धेरै समय लाग्न सक्ने बताइएको छ।

1

२० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ । दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई सुरक्षित स्थनमामा निकाल्न निर्देशन दिइएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन् । हेरौँ तस्बिरहरू

23456789101112

सेयर गर्नुहोस्