देवघाटमा स्नान गर्नेको घुइँचो (तस्बिरहरू)

नवलपरासी–

हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ ।

तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।

मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् ।

चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मङ्गलबार बिहान मकर (माघेसङ्क्रान्ति) स्नान गर्दै भक्तजन । तस्बिर ः सनद अधिकारी÷रासस
चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मङ्गलबार बिहान मकर (माघेसङ्क्रान्ति) स्नान गर्दै भक्तजन ।

चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मङ्गलबार बिहान मकर (माघेसङ्क्रान्ति) स्नान गर्दै भक्तजन । तस्बिर ः सनद अधिकारी÷रासस
कालीगण्डकी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मङ्गलबार बिहान मकर (माघेसङ्क्रान्ति) स्नान गर्दै भक्तजन ।

चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाटमा मङ्गलबार माघेसङ्क्रान्तिका दिन ब्रतवन्ध गर्नका लागि निर्माण गरिएका यज्ञमण्डप(जग्गे) । माघेसङ्क्रान्तिका दिन शुभ हुनेहुँदा सयौंको संख्यामा बटुकहरुलाई देवघाटमा लगेर ब्रतवन्ध गरिन्छ । तस्बिर ः सनद अधिकारी÷रासस
चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाटमा मङ्गलबार माघेसङ्क्रान्तिका दिन ब्रतवन्ध गर्नका लागि निर्माण गरिएका यज्ञमण्डप(जग्गे) । माघेसङ्क्रान्तिका दिन शुभ हुनेहुँदा सयौंको संख्यामा बटुकहरुलाई देवघाटमा लगेर ब्रतवन्ध गरिन्छ ।

सप्तकोशी नदीको किनारामा रहेको सुनसरीको प्रसिद्ध तिर्थस्थल बराहक्षेत्र चतराधाममा मकर स्नान गर्दै भक्तजन । तस्बिर : संगीता राई / रासस
दाङ देउखुरीको लमही नगरपालिका-९ स्थित रिहारधाममा रहेको तप्तकुण्डमा माघ स्नान गर्दै भक्तजन । कुण्डमा रहेको तातोपानीमा नुहाउदा छाला सम्बन्धि रोग निको हुन्छ भन्ने जन विश्वास रहेको छ ।

दाङ देउखुरीको लमही नगरपालिका९९ स्थित रिहारधाममा रहेको तप्तकुण्डमा माघ स्नान गर्दै भक्तजन । कुण्डमा रहेको तातोपानीमा नुहाउदा छाला सम्बन्धि रोग निको हुन्छ भन्ने जन विश्वास रहेको छ । यहाँ हरेक वर्ष माघ १ गते स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । तस्बिर : कुलदीप न्यौपाने / रासस
सप्तकोशी नदीको किनारामा रहेको सुनसरीको प्रसिद्ध तिर्थस्थल बराहक्षेत्र चतराधाममा मकर स्नान गर्दै भक्तजन ।
सेयर गर्नुहोस्