अमेरिकामा हिउँदे आँधीको चेतावनी, ७ करोड मानिस प्रभावित हुने

हमास, माघ ७-

आइतबारदेखि भएको युद्धविरामसँगै हमास र इजरायलले एकअर्काका बन्धक नागरिकलाई रिहा गरेका छन्। अहिलेसम्म हमासले गाजामा ३ बन्धक रिहा गरेको छ भने इजरायलले ९० प्यालेस्टिनी कैदीलाई मुक्त गरेको छ।

हमासले रिहा गरिएका ९० जनामा ​​६९ महिला र २१ बालबालिका रहेको बताएको छ। सम्झौताको पहिलो चरणमा इजरायलले १,९०० प्यालेस्टिनी कैदी रिहा गर्नुपर्नेछ। बदलामा हमासले ३३ इजरायली बन्धक छाड्नुपर्ने छ।

सेयर गर्नुहोस्