स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्ने अवसर गुम्यो २ महिना अगाडि by नेपाल जिन्युज १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ । सेयर गर्नुहोस्