कुहिरोभित्र लुकेको वालिङ

समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको वालिङ नगरपालिका–९ को बाहुनथानबाट देखिएको बिहानी दृश्य । कुहिरोभित्र वालिङ बजार  छ । बिहानीको मनमोहक दृश्य हेर्न आन्तरिक पयर्टक यहाँ पुग्ने गर्दछन् । तस्बिरः राधाकृष्ण डुम्रे ।



 

सेयर गर्नुहोस्