आज १ हजार ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, माघ १६-

नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार चार सय रुपैयाँले बढेको हो ।

योसँगै आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

सेयर गर्नुहोस्