आज सुन प्रतितोला २ हजारले बढ्यो

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँका कारोबार भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो ।
सेयर गर्नुहोस्