किन घटिरहेको छ भारतमा विदेशी मुद्रा सञ्चिती ? के हो कारण ?
भारत : मध्य पूर्वमा चलिरहेको तनावबीच भारतको विदेशी मुद्रा सञ्चिती घटेको छ । देशको विदेशी मुद्रा सञ्चिती ८.०९४ अर्ब अमेरिकी डलरले घटेर ६८८.८९४ अर्ब अमेरिकी डलरमा पुगेको भारतीय समाचार एजेन्सी पीटीआईले भारतीय रिजर्भ बैंकलाई उदगृत गर्दे लेखेको छ । यो गिरावट १५ मेमा समाप्त भएको सातामा देखिएको हो । यसअघि ८ मेमा समाप्त भएको सातामा विदेशी … Read more