मुग्लिङ–पोखरा सडक विस्तारका नाममा यात्रुलाई साढे चार वर्षदेखि सास्ती

काठमाडौं – चिनियाँ ऋण लगानीमा विस्तार अघि बढेको मुग्लिङ–पोखरा सडक आधा दशकयता अस्तव्यस्त छ । मुग्लिङ बजारदेखि त्रिशुली पारी मध्यपहाडी लोकमार्ग समेत रहेको उक्त सडक खण्ड विस्तारमा चरम ढिलाइ हुँदा यात्रुलाई सकस परिरहेको छ ।मुलुकको पर्यटकीय राजधानी पोखरा पुग्ने मुख्य मार्ग नै भद्रगोल हुँदा पर्यटन क्षेत्रमै असर परिरहेको छ । सडक विस्तारमा देखिएको ढिलाइप्रति सरकार भने … Read more

बाढीपहिरो पीडितलाई माछापुच्छ्रे बैंकको २५ लाख सहयोग

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग गरेको हो। गत असोज ११ गतेदेखि शुरू भएर केही दिनसम्म चलेको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको थियो। यस प्रकारको विषम परिस्थितिको सामना गर्दै पीडितहरूको राहतका लागि बैंकले संस्थागत … Read more