असार ६, काठमण्डौं
काठमाण्डौंको कार्की वैङ्केटमा सम्पन भइरहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १४ औं राष्ट्रिय अधिवेसनमा अध्यक्ष पदका उमेदवार स्याङ्जाका यमवहादुर कुँवर र ललितपुरका महासचिव पदका उमेदवार सुरेन्द्र कुमार घिमिरे अग्रस्थानमा रहेका छन्। अधिराज्यभरि वाट हजारौको संख्यामा काठमाण्डौँ आएका शिक्षकहरुका अनुसार यूवा शिक्षकहरुको मनोभावना र सङ्गठनमा देखिएको वेथिति लाई निर्मूल पार्ने विश्वासिलो उमेदवार कुँवर र घिमिरेनै भएको कुरा शिक्षकहरुको दावी छ ।
हिजोबाट सुरुभएको ३ दिने अधिवेसन भोली समापन हुदै छ।