बिएम डब्लु एजुकेशन कन्सलटेन्सीको आयोजनामा मंसिर १३ गते प्यारेन्टस इन्फो सेसन

चितवनको नारायणगढस्थित बिएम डब्लु एजुकेशन कन्सलटेन्सीको आयोजनामा मंसिर १३ गते प्यारेन्टस इन्फो सेसन आयोजना गरिएको छ । सो कार्यक्रममा विद्यार्थी र अभिभावकले अष्ट्रेलियादेखि आएका कन्सलटेन्सीका सिइओ मणि सिलवालको बिशेष परामर्श रहनेछ । बिएम डब्लु एजुकेशन कन्सलटेन्सीको फाउण्डर समेत रहनुभएका सिलवालले नेपालेदेखि गरिने भिसा प्रकृया लगायत अष्ट्रेलियामा विद्यार्थीका लागि उपलब्ध अवसर र चुनौतीका बिषयमा जानकारी दिनुहुनेछ । होटल रेड कार्पेट भरतपुर ओरालोमा बिहान १२ बजेदेखि कार्यक्रम हुनेछ ।

सेयर गर्नुहोस्